Rule 32
तारेख किताब र तारेख पर्चाको ढा
चाः अनुसन्धान अधिकृतले अभियुक्तलाई तारेखमा राख्दा अनुसूची–८ बमोजिमको ढाँचाको तारेख किताब खडा गरी अनुसूची–९ बमोजिमको ढाँचामा तारेख पर्चा दिनु पर्नेछ ।